Tuesday, December 18, 2007

जय कन्‍डम !!!! (Hail Condom)

यौन तानाहाशाहा हो!

हो , यौन तानाहाशाहा हो । यौन पूर्व मेची देखि माहाकाली मात्र नभएर पुर्व जापान देखि लिएर पश्चिम अ मेरिका सम्म यस्को राज छ । अझ नभएर गुगलमा सबै भन्दा खोजीने शब्द नै यौन हो । संसार मा सबै भन्दा बढी बिबाद र र्चचा पाउने बिषय पनि यहि नै हो । प्‍लेब्‍वाई देखी लिएर ब्रिट्‍नी स्‍पेयर्स, पामेला एन्‍डरशन सबै यौन बिषय ले गर्दा नै बढी चर्चित छन्‌ । तपाईं हामीले हेर्न साप्ताहिक पनि सेक्सी मोडेल र तेस्तै कुराले मात्र बढि भरिएको हुन्छ ।आजकाल हाम्रो शहर बजार को फेशन देख्‍नु भएकै छ होला ,युवती हरु कोही पारदर्सक कपडाले आफुलाई आकर्षक बनाउने होडमा छन्‌ भने कोही छोटा छोटा र तला माथि ह्‍वाङ्‍ग देखिने खाले कपडाले बजार तताएको छन्‌ । कसैलाई शरीरलाई टमक्क पारेर उत्तेजना फैलाउने खाले कपडा मा देख्‍न सकिन्छ । मैले यो सबै युवतीले गर्छन भन्न चाँहि खोजेको होईन । र यौनले सबैले गाँजेको छ पनि भन्न खोजेको होईन । यो तानाशाहा को प्रभाव जतातत्तै छाएको छ मात्र भन्‍न खोजेको हुँ । यौन सर्वब्यापी र सर्वमान्य छ । हो , यौन हरेक समाज र परिबेस अनुसार फरक पर्न सक्छ तर यो सर्वब्यापी छ । यस्ले सबैलाई गाँजेको छ ।
यौन कै कारण यौन अपराध लगाएत बलत्कार र हत्या हीँसा समेत हुने गरेको प्रसस्त सुन्न र देख्‍न पाइन्छ । यौन आफैमा नराम्रो साएद कसैले मान्दैन तर यस्लाई प्रयोग र कस्तो समयमा उपायोग ले मात्र यस्को राम्रो र नराम्रो पक्ष छुटाउने गर्छ । अहिले पोखरा लगाएत नेपाल क कत्ती ठाँउकाक रेस्टुरेन्ट मा यौन ब्यापार खुल्ला र सहज तरिकाले देखिन्छ ।
यौन अहिले मात्र गरेने कृयाकलाप नभएर यो त देवी देउता का पाला देखी आएको चलन भनिन्‍छ ।

पश्चिमी मुलुक मा यो खुला छ र यौन अली उदार रुप ले लिने गरीन्छ तर नेपाल मा एस्लाई अझै गोप्य र असान्धर्भिक मानिन्छ । सन्सार का आकर्सक बस्तु हरु मधे पुरुष लाई महीलको जिउडाल र महील लाई पुरुष को जिउडाल आकर्सक लाग्ने गरेको देखिन्छ र सुनिन्छ पनि । ईन्टरनेट मा पोर्न (अस्लील्) साईट हरु हेर्न युवा हरु को जमातै ठुलो देखिन्छा ।कत्ती युवा युवती हरु डेटिङ को बहाना मा यौन मा लिप्त भएको पनि सुनिएको छ ।प्रेमी प्रेमिका को आपसी सहमती मा यौन गर्ने गरेको कुरा हरु पनि अगाडी आएकै छन्‌ । साप्तहीको को यौन जिज्ञास तेसै यत्रो बाह्र तेर्ह बर्ष सम्म लगातार चलि रहेको छैन र । चाहे होलिवुड या बलिउड क्षेत्र मा यौन बिषयमा प्रसस्त फिल्म हरु बनेका छन । "निला " चलचित्र हरु धमाधम दिन का दिन बिक्री भएको कुरा देखिएकै छ केरे ।अझ नभएर नेपाली निला फिल्म हरु पनि देख्‍न थालिएको छ ।नेपाल मा यौन एक्दम अब्यवस्थित छ । यौन बिषयमा सबै युवा जमात लाई थाहा हुनु पर्छ । यस्का फाइद र बेफाइद यस्का बिभिन्न राम्रा र नरम्रा पक्ष्य हरु खुलेर प्रस्त पार्नु पर्ने हुन्छ । यौन सदुपायोग गरे राम्रो र दुरुपायोग गरे घातक हुन्छ । एच आई भी , गोनोर्‍होए, सिफीलिस जस्ता रोग ले ज्यान समेत लिन सक्छ । यौन कर्मी महिला अथवा पुरुष हरुलाई सके सम्मा यौन पेसा बाट बिस्थपीत गरेर नया रोज्गार्मुलक कार्य दिन सके अत्ती उत्तम हुन्छ । नसके रेड लाईट यरीया को घोसणा गरेर यौन ब्यवसाय ब्यवस्थित गर्न जरुरी छ ।यौन जत्ती कुन्थित परेर रख्न खोज्यो त्यो तेत्तीनऐ बिस्फोतक्कारी हुन्छ तेसैले एस्को सही ब्यवस्थापाअन अत्तेएन्तै जरुरी छ ।

यौन ब्यापार लाई सही ठाँउको र सही कानुन ल्याएर ब्यभस्थित पार्न अत्त्एन्त आवस्यक देखिन्छ । एक जना भन्दा बढी साथी सँग यौन ब्यबहार गर्दा कन्डम को प्रायोग अनिवार्या गर्नुस । यौन ब्यबहार मा कुन्ठित हुनु भन्दा हस्थ मैथुन गरेर आफ्नो यौन चाहान पुरा गर्नुस । हरेक पटक यौन गर्दा यस्को परीणाम समेत ख्याल गर्नुस । युवा जमात लाई यौन शिक्षा दिन जरुरी छ जस्ले गर्दा यौन समस्या र शारिरिक परिवर्तन को वारेमा उ आफुँ सजग र प्रस्ट हुन सकोस ,सके सम्म राम्ररी बुझेको साथी सँग मात्र सम्पार्क राख्‍नु होला । कहिले कहिले यौन उत्तेजना हुँदा आफुलाई आफैले संयम गर्ने गर्नु पर्छ । अन्तमा कन्‍डम प्रयोग गर्नुस एच आई भी भागाउनुहोस । जय कन्‍डम !!!!


Src: http://www.saranepal.com/forum/viewtopic.php?action=showfull&id=24&t=240&ucat=335f5352088d7d9bf74191e006d8e24c&start_from=6324&

0 comments: